देशको नाममा साँझ ६ बजे प्रधानमन्त्रीको सम्बोधन

ओकेखबर संवाददाता ७ चैत्र २०७६, शुक्रबार १६:४८ मा प्रकाशित ( साल अघि) ३५९ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

धानमन्त्री निवास बालुवाटारबाट उहाँले साँझ ६ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपाय विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने बताइएको छ ।


सम्बन्धित खबरहरु