सरकारलाई हन्ड्रेडस् ग्रुपको प्रश्न : ‘मास्क’ कालोबजारी नियन्त्रण खै ? (भिडियोसहित)

ओकेखबर संवाददाता ६ चैत्र २०७६, बिहीबार ११:१० मा प्रकाशित ( साल अघि) ६२२ पाठक संख्या
काठमाडौं । विश्वभर महामारीको रूपमा लिएको कोरोना भाइरसको रोकथाममा  महत्त्वपूर्ण मानिने मास्कको बजारमा अभाव भैरहेका बेला हण्ड्रेडस् ग्रुपले आफै सेनेटाइजर मास्क उत्पादन गर्न थालेका छ ।

शंखमुल र अनामनगरको कपडा बैंकबाट असाहायहरुलाई निशुल्क र किन्न सक्नेलाई सशुल्क रु २४ मा उपलब्ध गराउने अभियान्ता विमल पन्तले जानकारी दिएका छन् ।

कालो बजारीकरण र आम जनमानसमा परेको असर लाई मध्य नजर गर्दै अभियानताहरु, बिक्रम ओलि, बब्लु गुप्ता, बिमल पन्त, दिपेश धुन्जु, बबिन बस्नेत, नविन बस्नेत अन्सु यादव, विवेक ढकाल, सुशील भुर्तेल लगायतको सहयोगबाट मास्क उत्पादन शुरु गरिएको हो ।


सम्बन्धित खबरहरु