मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको प्रबन्धकको भूमिका निर्वाह गरेका गार्सियाको शनिबार २१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।
गोल डटकममा उल्लेख भएअनुसार स्वास्थ्यमा समस्या आएपछि गार्सियामा कोरोना संक्रमण भेटिएको थियो । तत्काल उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थिए ।