आज: 

कोरोनाबाट स्पेनिस फुटबलका कोच गार्सियाको मृत्यु

ओके खबर ४ चैत्र २०७६, मंगलवार ०९:२८ मा प्रकाशित ( साल अघि) २७० पाठक संख्या

एजेन्सी । नोबेल कोरोनाभाइरस संक्रमणका कारण स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ ।

 

मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको प्रबन्धकको भूमिका निर्वाह गरेका गार्सियाको शनिबार २१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

 

गोल डटकममा उल्लेख भएअनुसार स्वास्थ्यमा समस्या आएपछि गार्सियामा कोरोना संक्रमण भेटिएको थियो । तत्काल उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थिए ।


सम्बन्धित खबरहरु