मेलौली नगरपालिका ६ हतरंगा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका ३ साउगाडामा र मीनबहादुर पाल बैतडीको डिलाशैनी गाउँपालिका ३ बगडीको सडक छेउमा आज बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
मृतक भट्टले शुक्रबार जाँडरक्सी सेवन गरेको र पालको पनि जाँडरक्सी सेवनबाट ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
मृतक दुवै जनाकोे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउन लागिएको प्रहरीले नाएको छ ।