आज: 

टी-२० मा सन्दिपको नयाँ कीर्तिमान

ओके खबर २१ फाल्गुन २०७६, बुधबार १०:३० मा प्रकाशित ( साल अघि) ३०९ पाठक संख्या

काठमाडौं । नेपाली लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् ।

थाइल्याण्डविरुद्धको उनले लगातार २२ बलमा एक रन पनि नदिने क्रीतिमान राखेका हुन्। सन्दीपले आफ्नो पुरा ४ ओभरमा ३ मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए।

यस अघि पाकिस्तानका तिब्र गतिका बलर मोहमद आमिरको नाममा २१ डट बलको कीर्तिमान थियो। उनले यूएइविरुद्ध उक्त क्रीतिमान राखेका थिए ।


सम्बन्धित खबरहरु