नेविसंघका नेताहरुलाई सफाई

ओकेखबर संवाददाता ७ फाल्गुन २०७६, बुधबार १०:३५ मा प्रकाशित ( साल अघि) ६२९ पाठक संख्या

काठमाडौं । नेपाल विद्यार्थी संघका कास्की जिल्ला अध्यक्ष पसुराम बस्नेत , बिध्यार्थी नेताहरु डिफान भुजेल, बिनय पौडेलले सफाइ पायका छ्न।
सरकारी गाडी जलायको आरोप लागेका रहेका विद्यार्थी नेताहरुले सफाइ पायका हुन। कास्की जिला अदालतका मुख्य न्याधिस विष्णुप्रसाद उपाध्याको इजलासले विद्यार्थी नेताहरुलाई सफाइ दियको हो।
सफाई पाउनेहरुमा अधिबक्ता विष्णुप्रासाद शर्मा, रोहितराज बास्तोला, सन्तोष अधिकारी, मुकुन्दराज अर्याल एवम् जगन्नाथ ढकाल सहभागी थिए।


सम्बन्धित खबरहरु