मुख्यमन्त्री कार्यकक्षमै रक्सी पिएको फोटो भाईरल

ओकेखबर संवाददाता ३ फाल्गुन २०७६, शनिबार १७:४४ मा प्रकाशित ( साल अघि) ३७७ पाठक संख्या

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको कार्यालयभित्रै मदिरा पार्टी चलाएको तस्विर सार्वजनिक भएको छ । यससँगै उनी विवादमा तानिएका छन् ।

नेकपाबाट निर्वाचित मुख्य मन्त्री गुरुङ प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यक्ति हुन् । उनले आफ्नो कार्यकक्षमै मदिरा गिलासमा राखेको र पिउँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।


सम्बन्धित खबरहरु