गुरुङ चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा ‘मैयाँ’ नामले परिचित छिन् । उनी, चलचित्र ‘कबड्डी ४’मा भने काम गर्दैछिन् । उनले चलचित्र ‘झुम्की’मा पनि काम गरेकी थिइन् ।
थोरै चलचित्रमा काम गरेपनि रीश्मा कैयौं दर्शकको मनमा बसेकी छिन् । बिहेसँगै उनी अब घरजममा व्यस्त हुने तयारीमा छिन् ।