आज: 

प्रेमीसंग ‘मैयाँ’ लगनगाँठोमा बाधिइन्

ओके खबर ३ फाल्गुन २०७६, शनिबार १६:३३ मा प्रकाशित ( साल अघि) ३२८ पाठक संख्या

काठमाडौं । चर्चीत नायीका रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् ।
उनको शुक्रबार पोखरामा बिहे भएको हो । आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरेकी हुन् ।

गुरुङ चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा ‘मैयाँ’ नामले परिचित छिन् । उनी, चलचित्र ‘कबड्डी ४’मा भने काम गर्दैछिन् । उनले चलचित्र ‘झुम्की’मा पनि काम गरेकी थिइन् ।
थोरै चलचित्रमा काम गरेपनि रीश्मा कैयौं दर्शकको मनमा बसेकी छिन् । बिहेसँगै उनी अब घरजममा व्यस्त हुने तयारीमा छिन् ।


सम्बन्धित खबरहरु