ओकेखबर संवाददाता
३ फाल्गुन २०७६, शनिबार १२:०८ मा प्रकाशित (५ साल अघि)
३१४ पाठक संख्या
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले २ वर्ष पार गरेको अवसरमा प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन् ।
शनिबार ११ बजेको निर्धारित समयभन्दा केही ढिलो गरी बसेको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन गरेका हुन् ।
सम्बोधनमा उनले सरकारले गरेका काम–कारबाहीसँगै समसामयिक विषयमा जानकारी गराइरहेका छन् ।