
प्राप्त जानकारी अनुसार एक अध्यक्ष ,तीन उपाध्यक्ष ,एक महासचिव, एक उपमहासचिव, पाँच सचिवको प्रस्ताव गरिएको हो।

उक्त प्रस्तावमाथि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतले धारणा राखेका छन्। अन्य पदाधिकारीले धारणा राख्ने क्रम जारी छ।