आज बिहान मात्रै अदालतमा उपस्थित भएका पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश भएको हो । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दा दायर गरिएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको चरित्रहत्या गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।