पेट्रोलमै प्रतिलिटर ५ रुपैयाँ बढ्यो मूल्य (सूचीसहित)

ओकेखबर संवाददाता १७ असार २०८२, मंगलवार ०६:२० मा प्रकाशित ( हफ्ता अघि) ३५ पाठक संख्या
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो।

मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ।


सम्बन्धित खबरहरु