क्रिकेटर लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

ओकेखबर संवाददाता २३ बैशाख २०८१, आईतवार १८:५२ मा प्रकाशित ( हफ्ता अघि) १८ पाठक संख्या

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

 


सम्बन्धित खबरहरु