सुपर लिग : ललितपुर र वीरगञ्ज भिड्दै

ओकेखबर संवाददाता १९ मंसिर २०८०, मंगलवार ०७:३५ मा प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

काठमाडौं । नेपाल सुपर लिगमा आज दुई टोलीबीच भिडन्त हुँदैछ ।

आजको खेलमा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।


सम्बन्धित खबरहरु