हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य

ओकेखबर संवाददाता २ कार्तिक २०८०, बिहीबार १२:४३ मा प्रकाशित ( महिना अघि) ४६ पाठक संख्या

काठमाडौं। त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले हङकङबाट ९५ रनको सामान्य लक्ष्य पाएको छ। नेपालका तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गर्दा हङकङ ९४ रनमा समेटिएको हो।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा हङकङले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन जोड्यो। नेपालका करन केसीले ४ तथा सोमपाल कामी र अविनाश बोहराले २/२ विकेट लिए। कुशल मल्ल र मौसम ढकालले एकर एक विकेट हात पारे।

हङकङका यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए। १४ रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको हङकङ लगातार दबाबमा आएको थियो। करनले चार ओभरमा


सम्बन्धित खबरहरु