कलाकार जयनन्द लामाको निधन

ओकेखबर संवाददाता ११ फाल्गुन २०७८, बुधबार ०८:३७ मा प्रकाशित ( साल अघि) ५३८ पाठक संख्या

काठमाडौं । चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हो।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।

एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।


सम्बन्धित खबरहरु