बाबुराम भट्टराई भन्छन्- म्यानमारमा भइरहेको नरसंहारविरुद्ध मुख खोलौँ

ओकेखबर संवाददाता १५ चैत्र २०७७, आईतवार १०:२५ मा प्रकाशित ( साल अघि) ४०६ पाठक संख्या

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसारका कुनै पनि कुनामा रहेका फौजी र गैरफौजी तानाशाही स्वोकार्य नभएको बताएका छन् ।

आइतबार बिहान ट्विट् गर्दै भट्टराईले म्यानमारमा भइरहेको नरसंहारविरुद्ध लोकतन्त्र पक्षधर सबैले आवाज उठाउनुपर्ने बताएका छन् ।

अरुलाई खाने बाघले हामीलाई पनि खान सक्ने भन्दै उनले सचेत पनि गराएका छन् ।


सम्बन्धित खबरहरु