काेराेनाबाट एकैदिन १५ जनाकाे मृ’त्यु, कहाँ कति ?

ओकेखबर संवाददाता २९ भाद्र २०७७, सोमबार १७:०१ मा प्रकाशित ( साल अघि) ९०८ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप १५ जनाले ज्यान गुमाएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकरी दिए ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

त्यसो त नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भने थप ८७९ जना कोरोना संक्रमित निको भएका छन्।

यस्ताे छ मन्त्रालयको विवरण :


सम्बन्धित खबरहरु