कोरोना अपडेट : मृतक १ लाख ७० हजार नाघ्यो, कुन देशमा कति ? सूचिसहित

ओकेखबर संवाददाता ९ बैशाख २०७७, मंगलवार ०६:४९ मा प्रकाशित ( साल अघि) ६३४ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख ७० हजार ४२३ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर २४ लाख ८१ हजार २६ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ६ लाख ४६ हजार ६७५ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ७ लाख ९२ हजार ७५९ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ४२ हजार ५१४ ले ज्यान गुमाइसकेका छन् ।

ओल्र्डोमिटर्रसका विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।

यस्तो छ तथ्यांक


सम्बन्धित खबरहरु