‘नेपाल स्नेही काख’, बेसाहाराहरुको साझा घर

ओकेखबर संवाददाता १५ फाल्गुन २०७६, बिहीबार ०८:४६ मा प्रकाशित ( साल अघि) ७९४८ पाठक संख्या

ललितपुरको कुसुन्ती हाइटस्थित ‘नेपाल स्नेही काख’ले नेपालका विभिन्न ठाउका घरबार बिहिन, मनोरोगीहरु तथा आमा बुवाको मायाबाट बञ्चित भएका अवोध बालबालिकाहरुलाई संरक्षण दिँदै आइरहेको छ ।
परिवारको माया र घरको छाना दिएको एउटा पवित्र संस्था हो नेपाल स्नेही काख ।

संस्थाले आफ्ना परिवारको बारेमा जानकारी नभएका, आफन्त कोही नभएका मानिसहरुलाई संरक्षण दिएर राखेको छ भने बेसाहाराहरुको आमा बनेर अभिभावकत्व बहन गर्दै आइरहेको छ । हेर्नुहोस् भिडियो ।


सम्बन्धित खबरहरु