समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय गर्ने

ओकेखबर संवाददाता २३ फाल्गुन २०८०, बुधबार ०६:५० मा प्रकाशित ( महिना अघि) १६८ पाठक संख्या

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको प्रवक्ता जगन्नाथ खतिवडाले इकागजलाई जानकारी दिए ।

बैठक बिहान ११ बजेदेखि सुरू हुने छ ।

सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ।


सम्बन्धित खबरहरु