एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

ओकेखबर संवाददाता २२ फाल्गुन २०८०, मंगलवार १५:१३ मा प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त भएका छन् ।

संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराललाई नियुक्त गरेका हुन् ।

प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि सचेतक बर्तौलालाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।


सम्बन्धित खबरहरु