नवनियुक्त तीन मन्त्रीले लिए शपथ

ओकेखबर संवाददाता २१ फाल्गुन २०८०, सोमबार १७:५३ मा प्रकाशित ( महिना अघि) ५३ पाठक संख्या

काठमाडौ । तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल (डीपी) ले शपथ लिएका हुन्।


सम्बन्धित खबरहरु