कांग्रेस निकट थारू संघमा यी ९८ सदस्य मनोनीत

ओकेखबर संवाददाता १४ माघ २०८०, आईतवार १२:१७ मा प्रकाशित ( महिना अघि) ११९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले सदस्यहरु मनोनीत गरेका हुन् ।

नेपाल थारू संघ शिवनारायण महतो गुरौको अध्यक्षतामा छ । संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् ।

मनोनीत भएकाहरुको नामावली


सम्बन्धित खबरहरु