फेरि घट्याे पेट्राेलियम पदार्थकाे मुल्य, के मा कति पुग्याे ?

ओकेखबर संवाददाता १६ भाद्र २०८१, आईतवार ०६:४७ मा प्रकाशित ( हफ्ता अघि) ३२ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटनाएको छ।

निगमले शनिबार सार्वजनकि गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ , मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको छ।

यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ३७ डलरले घटाइएको छ।

ग्यासमा बढेर आएपछि हाललाई यथावत राखिएको छ ।


सम्बन्धित खबरहरु