विरोधले लोकप्रिय मत पाउँदा रामकुमारी पनि विजयी

ओकेखबर संवाददाता १३ भाद्र २०८१, बिहीबार ०७:५३ मा प्रकाशित ( हफ्ता अघि) २६ पाठक संख्या

काठमाडौं । नेकपा एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटब्युरो चयन भएको छ । गएराति सम्पन्न मतगणनामा समाजवादीको ८४ सदस्यीय पोलिटब्युरो चयन भएको हो ।

प्राप्त मत परिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् । महिला उपाध्यक्षमा पराजित रामकुमारी झाँक्री पनि १८२ मतसहित पोलिटब्युरो सदस्यमा निर्वाचित भएकी छन् ।


सम्बन्धित खबरहरु