संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

ओकेखबर संवाददाता २१ बैशाख २०८१, शुक्रबार ०७:२६ मा प्रकाशित ( महिना अघि) ७२ पाठक संख्या

काठमाडौं । संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बजेट अधिवेशन आह्वान गरेका हुन् ।

आज दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको शीतल निवासले विज्ञप्ति निकालेर जनाएको छ ।


सम्बन्धित खबरहरु