राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने कांग्रेसको निर्णय

ओकेखबर संवाददाता २७ फाल्गुन २०८०, आईतवार १९:२६ मा प्रकाशित ( महिना अघि) ८६ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

 


सम्बन्धित खबरहरु