१७ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान, कसको जिम्मेवारी कहाँ?

ओकेखबर संवाददाता २० असार २०७९, सोमबार ०८:०७ मा प्रकाशित ( साल अघि) १५६ पाठक संख्या

काठमाडौं । नेपाल सरकार (मन्त्रीस्तर)को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। पदोन्नतिपछि दर्ज्यानी चिह्न प्राप्त गर्ने डिआइजीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन्।

कसको जिम्मेवारी कहाँ?                                                   


सम्बन्धित खबरहरु