वर्षायाममा स्किन केयर कसरी गर्ने?

ओकेखबर संवाददाता २० असार २०७९, सोमबार ०८:१९ मा प्रकाशित ( साल अघि) ५४६ पाठक संख्या

काठमाडौं । स्वास्थ्यदेखि सौन्दर्यसम्ममा अहम् भुमिका निर्वाह गर्ने छालालाई हामीले शरीरका अन्य अंगहरुलाई जस्तै उचित स्याहारसुसार गर्नुपर्छ । अन्यथा यसको अभावमा छालामा विभिन्न घाउखटिरा, बिमिरा एवम् एलर्जीहरु देखापर्छन् । वर्षायामको समयमा छालाको स्याहार कसरी गर्ने त ?

वर्षायाममा छालाको स्याहार गर्ने तरिका :

–सरसफाइमा विशेष ध्यान दिने

–बाक्लो तथा टाइट पहिरनबाट टाढै रहने

–राति सुत्नुअघि शरीर पखाल्ने

–शरीरका काँप तथा भित्री अंगहरुमा आएको पसिनाहरुलाई नियमित सफा गर्ने

–सोप फ्रि(साबुन नमिसिएको) क्लिंजरको प्रयोग गर्ने

–अनिवार्य रुपमा सनस्क्रिनको प्रयोग गर्ने

–छालाको प्रकृति अनुरुप क्रिमहरुको प्रयोग गर्ने

–जथाभावी क्रिमहरुको प्रयोग नगर्ने

– प्रशस्त पानी पिउने

– ताजा एवम् पौष्टिक आहारयुक्त खानाको सेवन गर्ने


सम्बन्धित खबरहरु