गाजा अपडेट : इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

ओकेखबर संवाददाता १५ मंसिर २०८०, शुक्रबार २०:१४ मा प्रकाशित ( महिना अघि) ४० पाठक संख्या

गाजा । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।

युद्बबिराम भए लगत्तै इजरायलले सुरू गरेको आक्रमणमामा परी मारिनेको संख्या ५४ पुगेको हो ।

गाजा पट्टीमा आज बिहान देखि पुनः सुरू भएको इजरायली आक्रमणमा मारिएका व्यक्तिहरूको संख्या कम्तिमा ५४ पुगेको एन्क्लेभका अधिकारीहरूले जानकारी दिएका छन ।

उता, इजरायली हमलामा शुजाया छिमेकमा रहेका घरहरूमा मारिएका कम्तीमा १५ व्यक्तिको मृत्यु हुनेको संख्यासमेत यसमा समावेश गरिएको अलजजिराले जनाएको छ ।


सम्बन्धित खबरहरु