कक्षा ११ र १२ को परीक्षाको नाम ‘एसएलसीई’ (कार्यविधिसहित)

ओकेखबर संवाददाता ९ श्रावण २०७७, शुक्रबार १९:२४ मा प्रकाशित ( साल अघि) ४६९ पाठक संख्या

काठमाडौं । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा कक्षा ११ र १२ को परीक्षाको नाम एसएलसीई राखिएको छ ।

कार्यविधि राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको छ । ‘परीक्षा भन्नाले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ‘एसएलसीई’ अन्तर्गत कक्षा ११ को परीक्षा सम्झनुपर्छ,’ कार्यविधिमा भनिएको छ ।

बोर्डले तोकेको मामदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तो छ कार्यविधि :


सम्बन्धित खबरहरु