इजरायलको आक्रमणमा इरानी सेना प्रमुख सलामीको मृत्यु

ओकेखबर संवाददाता ३१ जेष्ठ २०८२, शुक्रबार ०८:३३ मा प्रकाशित ( महिना अघि) ५० पाठक संख्या
इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ ।

शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका कमान्डर इन चिफ जनरल हुसेन सलामी मारिएका हुन् ।

सलामी मारिएको खबर इरानका रान्यनियन्त्रित सञ्चारमाध्यमहरूले बताएका छन् ।

इजरायलले आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ ।

इजरायली सेनाका अधिकारीले इरानभरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् ।


सम्बन्धित खबरहरु