खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।
एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङ्कङले मैत्रीपूर्ण खेल खेलेका हुन् ।नेपालले अब एसियन कप छनोटको समूह चरणको खेलमाजुन १९ मा लाओसको सामना गर्दैछ ।