केसीले प्रधान कार्यालयमा राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । उनको पदावधि चैत ५ गतेसम्म बाँकी भएपनि उनले त्यअघि नै राजीनामा दिएका हुन् । राजीनामाको कारण खुल्न सकेको छैन ।
कुवेर कडायत र रवीन्द्र के.सी. प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा
प्रदेश समन्वय विभागमा कार्यरत उनी गत पुस २६ गते मात्रै प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट एआइजीमा बढुवा भएका थिए ।