मन्त्रालय भवनको माथिल्लो तलामा आगलागी भएको हो । आगो निभाउन प्रहरीले प्रयास गरिरहेको छ ।
आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको बताइएको । आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।
विस्तृत विवरण आउन बाँकी छ।