चीनद्वारा पाँचवटा उपग्रह प्रक्षेपण

ओकेखबर संवाददाता २९ मंसिर २०८१, शनिबार ०७:३० मा प्रकाशित ( साल अघि) ८६० पाठक संख्या
चीनले बिहीबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पाँचवटा प्रयोगात्मक उपग्रहहरूको समूह अन्तरिक्षमा पठाएको छ ।

लङ मार्च–२ डी क्यारियर रकेटद्वारा दिउँसो ३ः१७ मा पाँचवटा उपग्रह प्रक्षेपण गरिएको थियो ।

प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ५५१ औं मिशन थियो ।


सम्बन्धित खबरहरु