उपनिर्वाचन मतगणना अपडेट : हालसम्म कुन दलले कति जिते?

ओकेखबर संवाददाता १७ मंसिर २०८१, सोमबार ०७:११ मा प्रकाशित ( महिना अघि) २१ पाठक संख्या
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ ।

सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।


सम्बन्धित खबरहरु