मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी–डेड राज्यका केही भागमा अझै पनि बाढीले घर, कार्यालय र सडकहरूलाई असर गरिरहेको जनाएको द न्यूयोर्क टाइम्सले जनाएको छ । अमेरिकामा सबैभन्दा लामो तटरेखा भएको फ्लोरिडा राज्य र मेक्सिको खाडी एटलान्टिक महासागर र फ्लोरिडा स्ट्रेटबीचको प्रायद्वीप हो ।
आफ्नो भौगोलिक स्थितिका कारण यस राज्यमा हरेक वर्ष वर्षा र तूफान आउने गरेको छ ।