सुन काण्ड : पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङ १५ लाख धरौटीमा रिहा

ओकेखबर संवाददाता ५ चैत्र २०८०, सोमबार १९:३२ मा प्रकाशित ( हफ्ता अघि) ११ पाठक संख्या

काठमाडौं । सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।


सम्बन्धित खबरहरु