छठ पर्वको लागि झिलिमिली बत्तिले सजाइयो गौरीघाट (तस्विर)

ओकेखबर संवाददाता १ मंसिर २०८०, शुक्रबार २१:५६ मा प्रकाशित ( महिना अघि) २९९ पाठक संख्या

काठमाडौं । छठ पर्वका अवसरमा गौरीघाट क्षेत्र झिलिमिली बत्तीमा सजिएको छ ।

आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिन छठ घाट निर्माण भइरहेको देख्न सकिन्छ ।

त्यस क्षेत्रको बागमती नदी, नदीको किनार, सडक किनार एवं मन्दिर अगाडिको क्षेत्रमा झिलिभिली देख्न सकिन्छ ।

हेर्नुहोस् तस्बिरहरू :


सम्बन्धित खबरहरु