आज: 

जाजरकोटमा फेरि गयो भूकम्प

ओके खबर २९ कार्तिक २०८०, बुधबार ०७:४० मा प्रकाशित ( हफ्ता अघि) १२ पाठक संख्या

काठमाडौं । जाजरकोटमा भूकम्पको परकम्प मापन गरिएको छ ।

मंगलबार राति ९:१५ बजे जाजरकोटको पइन्क आसपास ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोटमा कार्तिक १७ गते राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट १५४ जनाको ज्यान गएको छ ।


सम्बन्धित खबरहरु