तस्बिरमा जाजरकोट भूकम्प

ओकेखबर संवाददाता १८ कार्तिक २०८०, शनिबार ०७:४९ मा प्रकाशित ( महिना अघि) २४९ पाठक संख्या

जाजरकोट । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २१ पुगेको छ।

प्रहरीका अनुसार जाजरकोट र रुकुम–पश्चिममा गरी अहिलेसम्म कम्तीमा एक सय २१ जनाको मृत्यु भएको हो।


सम्बन्धित खबरहरु