दशैं किनमेलमा रात्रिकालीन चहलपहल (तस्वीरहरु)

ओकेखबर संवाददाता १ कार्तिक २०८०, बुधबार १८:०१ मा प्रकाशित ( साल अघि) १११९ पाठक संख्या
काठमाडौं । नेपाली हिन्दूहरुको महान चाड दशैंको नवरात्री प्रारम्भ भए सँगै काठमाडौंमा रात्रिकालीन चहलपहल बढेको छ।

अहिले काठमाडौंको मुख्य केन्द्र मानिने न्युरोड, इन्द्रचोक, असन लगायतको क्षेत्रमा रातिको समयमा दशैंको लागि किनमेल गर्नेको भिड लाग्ने गरेको छ ।

दशैंको लागि किनमेल गर्ने ग्राहक बढे सँगै स्थानीय र व्यापारीले नयाँ सडक क्षेत्र बत्तीले सिँगारेर झिलीमिली बनाएका छन् ।


सम्बन्धित खबरहरु