नेपाल प्रहरीको ६८ औँ स्थापना दिवस तस्बिरमा

ओकेखबर संवाददाता ३० आश्विन २०८०, मंगलवार २२:१० मा प्रकाशित ( महिना अघि) २५७ पाठक संख्या

काठमाडौं। मङ्गलवार नेपाल प्रहरीको ६८ औँ स्थापना दिवस मनाइएको छ ।

एक कार्यक्रमको आयोजना गरी प्रहरीले स्थापना दिवस मनाएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल पनि उपस्थित भएका थिए ।

प्रहरीहरूले संस्कृतिक भेषभुषामा नाचगान र अन्य कार्यक्रमहरू गरेर स्थापना दिवस मनाएको देखिन्छ ।

हेर्नुहोस् तस्बिरहरूः


सम्बन्धित खबरहरु