आज: 

आम निर्वाचन: उत्साहजनक मतदान

ओके खबर ४ मंसिर २०७९, आईतवार ११:२८ मा प्रकाशित ( हफ्ता अघि) २५ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।


सम्बन्धित खबरहरु