ओके खबर
४ मंसिर २०७९, आईतवार ११:२८ मा प्रकाशित (१ साल अघि)
२५७ पाठक संख्या
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।