आज: 

भिजिट भिसामा खाडीका देश र मलेसिया जान रोक

ओके खबर ७ माघ २०७८, शुक्रबार २०:२९ मा प्रकाशित ( साल अघि) ४१६ पाठक संख्या

काठमाडौं । सरकारले भिजिट भिसामा खाडीका देश र मलेसिया जान रोक लगाएको छ ।

कोरोनाको संक्रमण बढेपछि माघ १० गतेदेखि लागू हुने गरी यस्तो रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

भिजिट भिसामा खाडीका देश र मलेसिया पुगेर अलपत्र पर्ने गरेको गुनासो बढेपछि यस्तो निर्णय गरिएको मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जनाएको छ ।                           


सम्बन्धित खबरहरु