रञ्जु दर्शना एमालेमा प्रवेश !

ओकेखबर संवाददाता २९ कार्तिक २०७८, सोमबार ०७:३२ मा प्रकाशित ( साल अघि) १५९ पाठक संख्या

काठमाडौं । विवेकशील साझा पार्टीकी युवा नेतृ तथा केन्द्रीय सदस्य रञ्जु दर्शनाले आफू एमालेमा प्रवेश गरेको भन्ने हल्लामात्र भएको बताएकी छन ।

सामाजिक सञ्जालमार्फत दर्शनाले आफू नेकपा एमालेमा प्रवेश नगरेको जानकारी दिएकी हुन। उनले हल्ला निराधार भएको पनि उल्लेख गरेकी छन ।

‘मैले नेकपा एमाले प्रवेश गरेको छैन होइन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन ।


सम्बन्धित खबरहरु