काठमाडौं उपत्यकाको आजबाट थपिएको निषेध आदेश : के खुल्ने के नखुल्ने ? (सूचीसहित)

ओकेखबर संवाददाता २२ असार २०७८, मंगलवार ०९:३५ मा प्रकाशित ( साल अघि) ६३५ पाठक संख्या

काठमाडौँ– काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । आजबाट उपत्यकामा सबै सार्वजनिक सवारीसाधन चलेका छन् ।

आजबाट लागू निषेध आदेश अनुसार सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको छ। सफा टेम्पो तथा माइक्रो पनि तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रु राखेर चल्न पाउने छन्।

काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउने व्यवस्था गरिएको छ।

के सञ्चालन गर्न पाइने, के नपाइने?


सम्बन्धित खबरहरु