कोरोनाबाट अत्यन्त प्रभावित केही देशहरु र संक्रमितको संख्या

ओकेखबर संवाददाता २० जेष्ठ २०७८, बिहीबार १०:०३ मा प्रकाशित ( साल अघि) ४९६ पाठक संख्या

एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड १२ लाख ५१ हजार ५३ रहेका छन् ।

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या

संयुक्त राज्य अमेरिका- तीन करोड ३२ लाख ८८ हजार १४
भारत- दुई करोड ८३ लाख ७ हजार ८३२
ब्राजिल- एक करोड ६६ लाख २४ हजार ४८०
फ्रान्स- ५७ लाख ३८ हजार ६४१
टर्की- ५२ लाख ५६ हजार ५१६
रुस- ५० लाख ३१ हजार ५८३
बेलायत- ४५ लाख ६ हजार ३३३
इटाली- ४२ लाख २० हजार ३०४
अर्जेन्टिना- ३८ लाख १७ हजार १३९


सम्बन्धित खबरहरु